image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस 

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चैत १२ गतेका लागि निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११५  रुपैंया ८० पैसा र बिक्रीदर ११६ रुपैंया ४० पैसा रहेको छ ।  


यस्तै, युरो एकको खरिददर १३७  रुपैयाँ ०३ पैसा  बिक्रीदर १३७ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रीदर २८ रुपैयाँ १८  पैसा  रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८० पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :

 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 115.80 116.40
EUR (European Euro) 1 137.03 137.74
GBP (UK Pound Sterling) 1 159.02 159.84
CHF (Swiss Franc) 1 123.85 124.49
AUD (Australian Dollar) 1 88.27 88.73
CAD (Canadian Dollar) 1 92.14 92.62
SGD (Singapore Dollar) 1 86.07 86.51
JPY (Japanese Yen) 10 10.66 10.71
CNY (Chinese Yuan) 1 17.76 17.85
SAR (Saudi Arabian Riyal) 1 30.88 31.04
QAR (Qatari Riyal) 1 31.80 31.97
THB (Thai Baht) 1 3.74 3.75
AED (UAE Dirham) 1 31.53 31.69
MYR (Malaysian Ringgit) 1 28.04 28.18
KRW (South Korean Won) 100 10.23 10.29
SEK (Swedish Kroner) 1 13.45 13.52
DKK (Danish Kroner) 1 18.43 18.52
HKD (Hong Kong Dollar) 1 14.91 14.98
KWD (Kuwaity Dinar) 1 383.27 385.25
BHD (Bahrain Dinar) 1 307.12 308.71
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।