image
image

घट्यो जुत्ता चप्पल निर्यात, कति भयो आम्दानी ?

काठमाडौं । पछिल्लो समय नेपाल बाट विश्वका अन्य मुलुकमा हुने जुत्ता चप्पल निर्यात घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विभिन्न देशहरूमा ६६ करोड ८१ लाख बढिको जुत्ता चप्पल निर्यात भएको छ । विभागको  फागुन महिना सम्मको तथ्याङ्कले यस्तो देखाएको हो  । 

तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यो वर्ष जुत्ता चप्पल निर्यातमा ७.५० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको फागुन महिना सम्ममा नेपालबाट विभिन्न देशहरूमा ६६ करोड ८१ लाख १२ हजार रुपैयाँ बराबरको जुत्ता चप्पल निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ७२ करोड २२ लाख ९२ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । 

त्यस्तै गत आर्थिक वर्षमा भने ७८ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको जुत्ता चप्पल निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । यो गत आर्थिक वर्षको भन्दा करिब १२ कोरोड कम आम्दानी हो ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।