image
image

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य सर्वाधिक वृद्धि 

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य आज (बुधबार) सर्वाधिक बढेको छ । यो समाचार तयार पार्दासम्म यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यससंगै सो कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार १५५ रुपैयाँले बढेर १२ हजार ७०५ रुपैयाँ पुगेको छ ।  

यस अवधिसम्म कम्पनीको ५४६ कित्ता शेयर विक्री आदेश र १ हजार ६१६ कित्ता शेयर खरिद आदेश रहेको छ । खरिद चाप बढी भएकाले कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको हो । 

त्यस्तै, यस अवधिमा नेप्से ३८ अंकले बढेको छ भने करिब चार अर्ब ३० करोडको कारोबार भएको छ । कारोबार भएका एक समूह बाहेक अन्य सबै समूह बढेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।