कारोबारको दोस्रो घण्टा : नेप्सेमा हरियाली
काठमाडौ । आज कारोबारको दोस्रो घण्टा नेप्सेमा हरियाली छाएको छ । कारोबार सबै समुहहरुको सेयर मूल्य वृद्धि हुँदा नेप्सेमा हरियाली छाएको हो । आज कारोबार समूहको १३ ओटै समुहको सकारात्मक सर्टिक देखिएको छ ।
बुधबार कारोबारको दोस्रो घण्टा ३७ हजार ९ सय ८१ पटक कारोबार हुँदा ९२ लाख ६ हजर ३ सय हाराहारी सेयर कारोबार भएको छ । त्यस्तै ३ अर्ब ३४ करोड ६८ लाख ८ हजार को कारोबार भएको छ ।
बुधबार कारोबारको दोस्रो घण्टा ३७ हजार ९ सय ८१ पटक कारोबार हुँदा ९२ लाख ६ हजर ३ सय हाराहारी सेयर कारोबार भएको छ । त्यस्तै ३ अर्ब ३४ करोड ६८ लाख ८ हजार को कारोबार भएको छ ।