image
image

आज सुनको मूल्य स्थिर, हेर्नुहोस् कतिमा हुँदै छ कारोबार ? 

काठमाडौँ ११ चैत । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।

हिजो  प्रतितोला ८६ हजार ७ सय रुपैयाँ  कायम भएको छापवाला सुन आज पनि ८६ हजार ७ सय रुपैयानै कायम भएको छ ।

त्यसतै आज तेजावी सुनको मूल्य पनि स्थिर नै रहेको छ । आज पनि तेजावी तेजाबी सुन प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँ नै  कायम रहेको छ।

चाँदीको मूल्य :

आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । हिजो प्रतितोला १२ सय ५० रुपैयाँ कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर १२ सय ४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।