image
image

आज अमेरिकी डलर कति पुग्यो  ? हेर्नुहोस्  विनिमयदर

काठमाडौँ ११ चैत । आज बुधबार चैत ११ गते अर्थात मार्च २४ तारिख अमेरिकी १ डलरको विक्रीदर ११५.५८ पैसा र विक्रीदर ११६.१८ पैुसा रहेको नेपाल राष्ट्र बैंकको विवरणमा छ ।

यस्तै, यरो १ को खरिदमा १३७.४९ विक्रीदर १३८.२१ पैसा रहेको छ । जापानी येन १० को खरिदमा १०.६५ विक्रीदर १०.७१ रहेको राष्ट्र बैंकले विवरण प्रकाशित गरेको छ ।

हेर्नुहोस् अन्य कुन मुलुकको मुद्रा सटहीदर कति छ ? विवरण यस्तो छ 
forexnepal.JPG
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।