image
image

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वन (सूचना सहित ) 

काठमाडौँ । भूमिसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरिएको  छ । आयोगले जग्गा प्राप्तिका लागि निवेदन दिन ३५ दिने सूचना जारी  गरेको हो ।

भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि आयोगले देशभरका करिब ८० वटा स्थानीय तहमा रहेका भूमिहीत दलित र सुकुम्बासीबाट यस्तो निवेदन माग गरिएको हो।

आयोगका अनुसार प्रदेशन नम्बर १ को कचनकवल गाउँपालिका, बागमती प्रदेशका ११ वटा स्थानीय तह, गण्डकी प्रदेशका ५० वटा स्थानीय तह, लुम्बिनी प्रदेशका ५ वटा स्थानीय तह, कर्णाली प्रदेशको बराहताल गाउँपालिका र सुदूरपश्चिम प्रदेशको १० वटा स्थानीय तहमा भूमिहीन दलित र सुकुम्बासी रहेका छन्।

वृस्तीत जानकारीका लागि तलको सूचना हेर्न सक्नुहुन्छ : 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।