image
image

आज पनि चन्द्रागिरी हिल्सको शेयरमुल्यमा वृद्धि 

काठमाडौं १० चैत - साताको तेस्रो दिन नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार सुरु भएको ५ मिनेटमै चन्द्रागिरी हिल्सको शेयरमुल्यले ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

कम्पनीको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको हो ।

आज कम्पनीको कारोबार १६ सय ४१ रुपैंयाबाट सुरु भएको थियो । कम्पनीको शेयरमुल्य १५६ अंकले बढ्दै १७ सय १९ रुपैंयामा पुगेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।