image
image

प्रि ओपन सेसन : १० अंकले बढ्यो नेप्से, २३ कम्पनीको शेयरमुल्यमा वृद्धि

काठमाडौं १० चैत- कारोबारको तेस्रो दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ। सोमबार २४.०८ अंक घटेर २५१४.३९ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १०.०४ अंक बढेर २५२४.४३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.९६ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३७ कम्पनीको ५६ लाख ३० हजार ५० रुपैयाँ बराबरको ६ हजार ३३८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ६ कम्पनीको शेयरमूल्य भने सो सेसनमा स्थिर रहेको छ।
ajaako_artha
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।