image
image

सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ? 

काठमाडौँ १० चैत ।  साताको पहिलो दिन बढेको सुनको मूल्य सोमबार सँगै मंगलबार पनि घटेको छ ।आज सुन तोलामा ३ सय रुपैयाँले घेटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।          

सोमबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ३ सय रुपैंयाले घटेर प्रतितोला ८६ हजार ७ सय रुपैयाँ  कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यसैगरी, आज तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले घटेको छ  ।  आज तेजाबी सुन प्रतितोला ८६ हजार २ सय ५० कायम गरिएको छ।

चाँदीको मूल्य :
  
मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार १२ सय ६० रुपैंयामा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ  । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।