image
image

नेप्सेमा दोहोरो अंकको गिरावट 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ६३.३८ अंकले बढेर दुई हजार पाँच सय ३८ दशमलब ४६ विन्दुमा पुगेको  थियो । 

नेप्सेका अनुसार आज नेप्से २४.०८ अंकले घटेर दुई हजार पाँच सय १४ दशमलब ४० विन्दुमा थामिएको छ भने आज ५ अर्ब ३५ करोड १३ लाख  बराबरको कारोबार भएको छ ।

आज बजार घटेपनि दुई कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । आज अपर तामाकोशी र चन्द्रागिरी हिल्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।