image

दुई लाख घुससहित औषधि व्यवस्था विभागका अधिकृत पक्राउ

काठमाडौं। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले औषधी व्यवस्था विभागका सातौं तहका अधिकृत दुई लाख घुससहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अधिकृत सरोज सुवेदीले सेवाग्राही विरुद्धको मुद्धा परेको फार्मेसी पसल खोलिदिने भन्दै दुई लाख घुस लिइसकेका थिए।

मोरङको इटहरीबाट खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।