चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्यमा सोमवार पनि उच्च बृद्धि भएको छ । आज कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत बढेर अन्तिम मूल्य रू. १ हजार ५६३ कायम भएको हो ।
धितोपत्र दोस्रो बजारमा गत माघ २५ गतेदेखि कारोबार सुरु गरेको कम्पनीको शेयरमूल्य सुरुको दिनदेखिनै उच्च दरमा बढ्दै आएको हो । सोमवार प्रतिकित्ता रू. १४२ ले कम्पनीको शेयरमूल्य बढेको होे ।