आज घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदै छ
काठमाडौँ । साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ ।
आइतबार प्रतितोला ८७ हजार ७ सय रुपैयामा कारोबार भएको छापावाला सुन सोमबार ७ सय रुपैंयाले घटेर प्रतितोला ८७ हजार कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज तेजाबी सुन पनि प्रतितोला ८६ हजार ५ सय ५० कायम गरिएको छ।
यता, सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार १२ सय ८० रुपैंयामा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।