यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस
काठमाडौँ। नेपाल राष्ट्र बैंकले चैत ९ गतेका लागि निर्धारण गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैंया ७२ पैसा र बिक्रीदर ११६ रुपैंया ३२ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ ७५ पैसा बिक्रीदर १३८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४१ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १७ पैसा र बिक्रीदर २८ रुपैयाँ ३२ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस :\