बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य रुपैंयाले बढेको छ ।
शुक्रबार प्रतितोला ८७ हजार २ सय रुपैयामा कारोबार भएको छापावाला सुन आइतबार ५ सय रुपैंयाले बढेर प्रतितोला ८७ हजार ७ सय रुपैंया कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज तेजाबी सुन पनि प्रतितोला ८६ हजार ७ सय ५० कायम गरिएको छ।
यता, आइतबार चाँदीको मूल्यमा पनि बढेको छ । शुक्रबार १२ सय ७५ रुपैंयामा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।