image
image

सञ्चार सहकारीले कोरोना समयको ब्याजमा मिनाहा गर्ने 

काठमाडौं । सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिडको समय ९२०७६ चैतदेखि २०७७ फागुन मसान्तसम्म० का ऋणीलाई ब्याज मिनाहा गर्ने निर्णय गरेको छ । हालै सम्पन्न संस्थाको नबौं वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो ।
 
त्यसैगरी सभाले खराब ऋणीलाई पटकपटक पत्राचार गरेको तर सम्पर्कमा नआएकाले कानूनी प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ । संस्थाका अध्यक्ष प्रदीप चापागाँईले पाँच जना खराब ऋणी रहेको र पटकपटका पत्राचार गर्दा पनि सम्पर्कमा नआएकाले पुनः एकपटक पत्राचार गर्ने नत्र कानूनी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।