चैत पहिलो साता २ कम्पनीको सेयर मूल्य नेप्सेमा सूचिकृत, कुनको कति ?
काठमाडौं । चैत महिनाको पहिलो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा नयाँ कम्पनी थपिएको छ । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड यस साता नेप्सेमा थपिएका हुन् ।
थिपिएका दुई कम्पनि मध्य ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको एक करोड ८० लाख कित्ता आईपीओ नेप्सेमा सुचिकृत भएको छ भने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको छ ।