image
image

वर्षा रोकिएपछि नेपाल र यूएईबीचको खेल सुरू हुँदै

काठमाडौँ, १८, वैशाख । एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीचको खेल पानी रोकिएको फेरी सुरू हुन लागेको छ ।

मैदानको कभर हटेको छ । ग्राउण्ड स्टाफ पिच सफा गर्दैछन् । खेल १०ः५० मा पुन सुरु गर्ने निर्णय अम्पायरले गरेका छन् । भने ओभर घटाइएको छैन । । जारी खेलमा नेपालविरुद्ध खेलिरहेको यूएई लगातार विकेट गुमाएसँगै संकटमा परिरहेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले १६ ओभरमै मात्र ६० रन बनाएर ५ विकेट गुमाईसकेको छ ।

नेपालका लागि करण केसीले दुई तथा सोमपाल कामी,सन्दीप लामिछाने र ललित राजवंशीले एक एक विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।