घट्यो सुनको मूल्य, चाँदी भने स्थिर
काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको पहिलो दिन आइतबार ३ सयले घटेर तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।