image
image

कोरोना अपडेट : १ जनाको मृत्यु, १ जना भेन्टिलेटरमा

काठमाडौँ, १४, वैशाख ।  देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु हुँदा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन्।

पछिल्लो २४ घण्टामा २५ सय १७ जनामा कोरोना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि हुँदा ६० जना संक्रमण मुक्त भएका छन्।

देशभर हाल ३ सय ७८ जना कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।