image
image

अब सरकारी ऋणपत्र पनि दोस्रो बजारमा कारोबार हुने 

काठमाडौँ ०६ चैत । अब सरकारी ऋणपत्र पनि दोस्रो बजारमा कारोबार हुने भएको छ । यसको लागि सरकारले डिम्याट गर्ने काम पनि अगाडी बढाइसकेको छ । 

त्यस्तै धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डले सरकारी ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न ५० प्रतिशत ऋणपत्रको डिम्याट गर्ने काम सकिएको जनाएको छ ।

बोर्डका अध्यक्ष भीष्म ढुंगानाले ऋणपत्र दोस्रो बजारमा कारोबार गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् । उनका अनुसार ऋणपत्र दोस्रो बजारमा जाँदा ब्रोकरमार्फत् नै कारोबार हुनेछ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।