image
image

एनआइसी एसिया र स्वदेशी लघुवित्तले एकीकृत कारोबार सुरु गर्ने 

काठमाडौं ६ चैत । एनआइसी एसिया र स्वदेशी लघुवित्त एक आपसमा मर्ज भएर चैत ८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिइसकेका छन् ।
 
मर्ज पश्चात अब एनआइसी एसिया लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । मर्जर सम्झौता भएसँगै गत साउन ३२ गतेबाट दुवै कम्पनीको नेप्सेमा सेयर कारोबार रोक्का छ । दुवै कम्पनीका माघ ४ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।