घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ ६ चैत । आज शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । हिजो तोलामा ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज तोलाको ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलामा ३ सय रुपैयाँले बढेर ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको ५ सय रुपैयाँले घटेको छ ।आज छापवाला सुनको मूल्य ८६ हजार ७ सय रुपैयाँ रहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्यमा पनि ५ सय रुपैयाँले नै गिरावट आएको छ । हिजो ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदीको मूल्य :
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।