image
image

हेर्नुहोस, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

काठमाडौँ ६ चैत । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७६ पैसा र  बिक्रिदर ११६ रुपैयाँ ३६ पैसा रहेको छ। 


त्यस्तै, पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ७२ पैसा र बिक्रिदर १६२ रुपैयाँ ५६ पैसा तोकिएको छ।  जापानी यन एकको खरिददर १० रुपैयाँ ६२  पैसा र बिक्रिदर १० रुपैया ६७ पैसा तोकिएको छ ।

त्यसैगरि मलेसिया रिंगिट एकको खरिददर २८ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३० पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :
 
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 115.76 116.36
EUR (European Euro) 1 138.23 138.95
GBP (UK Pound Sterling) 1 161.72 162.56
CHF (Swiss Franc) 1 125.00 125.65
AUD (Australian Dollar) 1 90.43 90.89
CAD (Canadian Dollar) 1 93.31 93.80
SGD (Singapore Dollar) 1 86.30 86.75
JPY (Japanese Yen) 10 10.62 10.67
CNY (Chinese Yuan) 1 17.80 17.90
SAR (Saudi Arabian Riyal) 1 30.87 31.03
QAR (Qatari Riyal) 1 31.79 31.95
THB (Thai Baht) 1 3.76 3.78
AED (UAE Dirham) 1 31.52 31.68
MYR (Malaysian Ringgit) 1 28.16 28.30
KRW (South Korean Won) 100 10.30 10.35
SEK (Swedish Kroner) 1 13.63 13.70
DKK (Danish Kroner) 1 18.59 18.69
HKD (Hong Kong Dollar) 1 14.91 14.98
KWD (Kuwaity Dinar) 1 383.40 385.39
BHD (Bahrain Dinar) 1 307.04 308.63
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।