नेप्सेमा ३ कम्पनीको शेयर सुचिकृत, कुन कुनको थपिए
काठमाडौँ। बिहीबार दुई वाणिज्य बैंक सहित तीन कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
सेञ्चुरी कमर्सियल बैंकको ६१ लाख ८९ हजार ५७९ दशमलव २६ कित्ता बोनस शेयर, नेपाल बङ्गलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस र २२ हजार ८२९ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै, महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटृेडको १ लाख २१ हजार कित्ता बोनस शेयर पनि बिहीवार नेप्सेमा सूचीकृत भएको हो ।
आइतबारदेखि कारोबार योग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।