image
image

भारतमा २४ घण्टामा ३ हजार ६४१ जना सङ्क्रमित थपिए, ११ जनाको मृत्यु

काठमाडौँ, २०, चैत्त । भारतमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६४१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार २१९ पुगेको छ । हाल देशमा दैनिक सङ्क्रमण दर ६.१२ रहेको छ भने साप्ताहिक सङ्क्रमण दर २.४५ प्रतिशत रहेको छ ।

यही अवधिमा थप ११ जना सङ्क्रमितले ज्यान पनि गुमाएका छन् । भारतमा हालसम्म कोभिड–१९ बाट ५ लाख ३० हजार ८९२ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले देशमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या ४ करोड ४७ लाख २६ हजार २४६ पुगेको जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।