image
image

प्रि ओपनमा बढ्यो नेप्से

काठमाडौं ५ चैत ।  बुधबार प्री ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १६.५८ अंकले बढेको छ । प्रि ओपन शेसनमा नेप्से ०.६८ प्रतिशत प्रतिशतले बढेर २४४८.७२ विन्दुमा पुगेको छ । 

प्रि ओपनमा २३ लाख ३४ हजार ६०० रुपैयाँको शेयर कारोबार भएको छ । प्रि ओपनमा ४७ कम्पनीको ७ हजार ६५५ कित्ता शेयर १७२ पटक कारोबार भएको छ । 

प्रि ओपनमा ३७ कम्पनीको शेयर मुल्य बढेको छ । यस्तै, ६ कम्पनीको घटेको छ भने ४ ओटा स्थिर रहेको छ । 
ajaako_artha
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।