image
image

हेर्नुहोस, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७८ पैसा र  बिक्रिदर ११६ रुपैयाँ ३८ पैसा रहेको छ। 

त्यस्तै, पाउण्ड १ को खरिददर १६१ रुपैयाँ १३ पैसा र बिक्रिदर १६१ रुपैयाँ ९६ पैसा तोकिएको छ।  जापानी यन एकको खरिददर १० रुपैयाँ ६२  पैसा र बिक्रिदर १० रुपैया ६७ पैसा तोकिएको छ ।

त्यसैगरि मलेसिया रिंगिट एकको खरिददर २८ रुपैयाँ ०९  पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २४ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।