image
image
यस्तो छ आज तरकारी तथा फलफुलको मुल्य

यस्तो छ आज तरकारी तथा फलफुलको मुल्य

काठमाडौँ, ६, चैत्त । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतमक मूल्य २२० रुपैयाँ निर्धारण भएको छ भने हरियो अंगुरको १५० रुपैयाँ छ । 

यसैगरी अदुवाको १२०, आलु रातो भारतीयको २२, आलु सेतोको १८, काउली स्थानीयको ६०, काक्रो लोकलको ६० रुपैयाँ तोकिएको छ । यस्तै केरा दर्जनको १६०, भूईँ कटहर प्रतिगोटा २०० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः
null

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।