image
image

नेप्सेले सोध्यो निफ्रालाई स्पष्टीकरण, तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

काठमाडौँ ४ चैत । हिजो देखि निफ्राले विभिन्न सञ्चार माध्यमममा  लन्डन स्टक एक्सचेन्जमा सूचीकृत गरी ३० मिलियन डलर बन्ड ल्याउने विषयमा हल्ला बढेको थियो ।सोहि विषयमा आज  नेप्सेले स्पष्टीकरण सोधेको छ।

त्यस्तै नेप्सेले कम्पनीको सेयर मूल्यमा प्रभाव पर्न सक्ने गरी आगामी वर्ष १० प्रतिशत लाभांश दिने भनी गरेको प्रचारबारे पनि स्पष्टीकरण सोधेको छ। निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले केही दिनअघि चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बन्ड जारी गर्न लागेको बताएका थिए। 

यसमा के–कति सत्यता छ भन्दै नेप्सेका कामु सहायक प्रबन्धक सुबोध ढुंगेलले तीन दिनभित्र लिखित जवाफ पेस गर्न पत्राचार गरेका हन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।