अब अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा श्रेष्ठले आर्थिक अनुसन्धान विभागको पनि कार्यभार पनि सम्हाल्ने
काठमाडौँ ४ चैत। अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा श्रेष्ठले आजबाट आर्थिक अनुसन्धान विभागको पनि कार्यभार पनि सम्हाल्ने भएका छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका डा. श्रेष्ठले अबदेखि राष्ट्र बैंकको अनुसन्धान विभाग र अर्थमन्त्रीको आर्थिक सल्लाहकार दुबैको भुमिका निर्वाह गर्नेछन् । लघुवित्त सुरपरिवेक्षणका कार्यकारी निर्देशक रहेका डा.श्रेष्ठलाई सोमबार अनुसन्धान विभागमा सरुवा गरिएको हो ।
त्यस्तै डा प्रकाशकुमार श्रेष्ठले राष्ट्र बैंकमा पनि अर्थतन्त्रकै विषयमा हेर्ने भएकोले दुर्ब तिर काम गर्न सक्ने बताएका छन् । उनले अहिले राष्ट्र बैंकमा छु र केहि समय पछि अर्थ मन्त्रालय गएर आफ्नो जिम्मेवारी पुरा गर्नेछु भनेर प्रतिवदाता पनि जनाएका छन् ।