image
image

लागु औषध चरेश सहित एक महिला पक्राउ

काठमाडौँ ।कपिलवस्तु जिल्लाको जिल्लाको कृष्णनगरबाट लागुऔषध चरेश सहित एक महिला पक्राउ परेकी छिन । पक्राउ पर्नेमा रोल्पा परिवर्तित गाउपालिका वडा नं. २ राङ्सी बस्ने बर्ष ३४ की पुर्णिमा घर्तिमगर रहेकी छिन ।   

इलाका प्रहरी कार्यलय र सशस्त्र प्रहरी बल बिओपी कृष्णनगरको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा ४ किलो लागु औषध चरेश सहित कृष्णनगर बसपर्कबाट पक्राउ गरेको हो । उनीलाई शंका लागि चेक जाँच गर्ने क्रममा लगाएको सुरवाल भित्र एङलेड (निक्याप)मा राखी सोही एङलेड (निक्याप)मा लुकाई छिपाई प्लाष्टिकले बेरी राखेको ८ प्याकेट चरेश भेटिएपछी पक्राउ गरिएको हो ।

पक्राउ परेकी महिलालाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेकोकलिबस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।