बढ्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् अन्य देशको विनिमयदर
काठमाडौँ ४ चैत । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ३९ पैसा तोकिएको छ ।एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ०५ पैसा तोकेको छ ।त्यसैगरी १ कतारी रियाल बराबर ३१.८० र विक्रीदर ३१.८६ नेपाली रुपैयाँ हुन आउँछ ।
त्यस्तै, साउदी अरेवियन १ को ३०.८७ खरिददर छ भने विक्रीदर ३१. ९६ नेपाली रुपैयाँ तोकेको छ । कुवेती दिनार १ को खरिद गर्दा ३८३.४७ नेपाली रुपैयाँ विक्रिीगर्दा ३८५.४६ रुपैयाँ रहेको छ ।
यस्तै, मलेसियन रिंगेट १ को २८.१५ नेपाली रुपैयाँ र विक्रीदर २८. २९ रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिदमा ११५.७९ र विक्रीदर ११६.३९ नेपाली रुपैयाँ तोकेको छ । राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा विनिमयदर कुनैपनि समय फेरबदल हुन सक्ने जनाएको छ ।
अन्य देशको विनिमयदर तालिकामा हेर्न सक्नुहुनेछ: