फुडमाण्डूबाट खाना मगाएर ‘आइएमई पेबाट भुक्तानी गर्दा २५ प्रतिशत क्यासब्याक पाइने
काठमाडौँ । फुडमाण्डूबाट खाना मगाएर ‘आइएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशत क्यासब्याक पाइने भएको छ। यसका लागि आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्दित ‘आइएमई पे र फूडमाण्डुवीच सम्झौता भएको छ।
सम्झौता अनुसार अबदेखि आइएमई पेको भुक्तानी सेवा फूडमाण्डुको एप र वेब दुबैमा शुरु भएको छ। सम्झौता कार्यक्रममा बोल्दै आइएमई डिजिटल सोलुसनका बजार प्रमुख गुण श्रेष्ठले २५ प्रतिशत क्यासब्याक पाइने बताए।
फूडमाण्डुका ब्राण्ड, मार्केटिङ्ग तथा बिक्री प्रमुख श्यामरत्न मालीले सेवाग्राहीलाई भुक्तानीका लागि विकल्प फराकिलो भएको बताए। फूडमाण्डुसँग आवद्ध ६०० भन्दा बढी रेस्टुरेन्टहरुबाट अनलाइन अर्डर गरी सजिलै विद्युतीय भुक्तानी गरी घर अफिसमै खानेकुरा प्राप्त गर्न सक्छन्।
फूडमाण्डुको सेवा उपत्यका लगायत पोखराबाट पनि प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ।