नेप्सेमा झिनो अंकको सुधार
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) झिनो अंकले सुधार भएको छ । आज नेप्से २.५६ अंकले बढेर दुई हजार तीन सय ९१ दशमलब ७४ विन्दुमा थामिएको छ ।
नेप्सेका अनुसार आज ३ अर्ब ३७ करोड ५६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये सात वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।
बजार घटेपनि आइतबार पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ ।