image
image

मंगलबार ९.९८ प्रतिशतले बढ्यो चन्द्रागिरी हिल्सको शेयरमूल्य 

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । 

आज यस कम्पनीको शेयरमूल्य ९ दशमलब ९८ प्रतिशतले बढेको हो । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९७ रुपैयाँले बढेर अन्तिम मूल्य १०६९ रुपैयाँ पुगेको हो ।   

माघ २५ गते कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १६१ मा भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९६ दशमलव ६९ देखि २९० देखि शून्य ७ सम्मको मूल्य रेञ्ज तोकेको थियो । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।