image
image

घट्यो अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर, हेर्नुहोस् 

काठमाडौं ३  चैत।आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ  २६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ तोकिएको छ।  त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६५ पैसा तोकिएको छ ।

एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २७  पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९३  पैसा तोकिएको छ ।

अन्य देशको विनिमयदर  तालिकामा हेर्न सक्नुहुनेछ: 
 

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 115.66 116.26
EUR (European Euro) 1 137.93 138.65
GBP (UK Pound Sterling) 1 161.16 162.00
CHF (Swiss Franc) 1 124.46 125.10
AUD (Australian Dollar) 1 89.61 90.08
CAD (Canadian Dollar) 1 92.85 93.33
SGD (Singapore Dollar) 1 85.98 86.43
JPY (Japanese Yen) 10 10.60 10.65
CNY (Chinese Yuan) 1 17.79 17.89
SAR (Saudi Arabian Riyal) 1 30.84 31.00
QAR (Qatari Riyal) 1 31.77 31.93
THB (Thai Baht) 1 3.76 3.78
AED (UAE Dirham) 1 31.49 31.65
MYR (Malaysian Ringgit) 1 28.12 28.27
KRW (South Korean Won) 100 10.22 10.27
SEK (Swedish Kroner) 1 13.55 13.62
DKK (Danish Kroner) 1 18.55 18.64
HKD (Hong Kong Dollar) 1 14.90 14.98
KWD (Kuwaity Dinar) 1 382.84 384.83
BHD (Bahrain Dinar) 1 306.76 308.35
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।