image
image

ग्रिनलाइफ हाइड्रो पावरको सेयर कारोबार भोलीदेखि हुने

काठमाडौं २ चैत । ग्रिन लाइफ हाइड्रो पावरको सेयर कारोबार मंगलबारदेखि हुने भएको छ। सोमबार नेपाल स्टक एक्सचेन्जमा कम्पनीको सेयर सूचिकरण भएपछि कारोबार सुरु हुने तय भएको हो।

यसअघि एक महिना अघि नै ग्रिन लाइफ हाइड्रोपावरको साधारण सेयर बाँडफाँड भएपनि नेप्सेमा सूचिकरण नहुँदा कारोबार सुरु हुने सकेको छैन।  कम्पनीको कुल एक करोड ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।

ग्रिन लाइफको सुरुवाती सेयर कारोबार मुल्य ९९.६७ देखि २९९.०१ रुपैयाँ तय भएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।