कारोबारको तेस्रो घण्टा: २ अर्ब भन्दा माथि कारोबार
काठमाडौं- साताको दोस्रो दिन(सोमबार) नेपाल स्टक एक्सेन्च –नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टासम्म आइपुग्दाँ २.२७ अंकले ओरालो लागेको छ ।
कारोबारको तेस्रो घण्टामा परिसुचक ०.०९ प्रतिशतले घटेर २४०४.९८ को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका २०५ कम्पनीको ५९ लाख ३८ हजार ६२५ कित्ता शेयर ३६ हजार ३२५ पटक खरिद बिक्री हुदाँ २ अर्ब ७८ करोड ८४ लाख ७९ हजार रुपैंया बराबरको कारोबार भएको छ।
कारोबारमा आएका २०५ कम्पनीको ५९ लाख ३८ हजार ६२५ कित्ता शेयर ३६ हजार ३२५ पटक खरिद बिक्री हुदाँ २ अर्ब ७८ करोड ८४ लाख ७९ हजार रुपैंया बराबरको कारोबार भएको छ।