आज पनि सर्वाधिक बढ्यो चन्द्रागिरी हिल्सको शेयरमूल्य
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ ।
आज यस कम्पनीको शेयरमूल्य ९ दशमलव ९५ प्रतिशतले बढेर ९७२ पुगेको हो ।
माघ २५ गते कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १६१ मा भएको थियो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९६ दशमलव ६९ देखि २९० देखि शून्य ७ सम्मको मूल्य रेञ्ज तोकेको थियो ।