आज सुनको मूल्य स्थिर, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ २ चैत । हिजो चैत महिनाको पहिलो दिन ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो ८६ हजार ६ सय रुपैयामा कारोबार भएको छापवाला सुन आज ८६ हजार ६ सय रुपैयाँमा नै कारोबार भईरहेको छ । त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन ८५ हजार ७ सय ५० रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य :
हिजो तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।