image
image

यस्तो छ अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर

काठमाडौं २ चैत।आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ५८ पैसा तोकिएको छ।  त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७१ पैसा तोकिएको छ ।

एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

अन्य देशको विनिमयदर  तालिकामा हेर्न सक्नुहुनेछ: 

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.16 116.76
EUR (European Euro) 1 138.86 139.57
GBP (UK Pound Sterling) 1 161.75 162.58
CHF (Swiss Franc) 1 124.92 125.56
AUD (Australian Dollar) 1 90.21 90.68
CAD (Canadian Dollar) 1 93.14 93.62
SGD (Singapore Dollar) 1 86.37 86.81
JPY (Japanese Yen) 10 10.66 10.71
CNY (Chinese Yuan) 1 17.85 17.94
SAR (Saudi Arabian Riyal) 1 30.97 31.13
QAR (Qatari Riyal) 1 31.90 32.06
THB (Thai Baht) 1 3.79 3.81
AED (UAE Dirham) 1 31.62 31.79
MYR (Malaysian Ringgit) 1 28.21 28.35
KRW (South Korean Won) 100 10.22 10.27
SEK (Swedish Kroner) 1 13.70 13.77
DKK (Danish Kroner) 1 18.67 18.77
HKD (Hong Kong Dollar) 1 14.96 15.04
KWD (Kuwaity Dinar) 1 384.70 386.69
BHD (Bahrain Dinar) 1 308.05 309.64
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।