image
image

यो साता नेप्सेमा ८ कम्पनीकाे सेयर सूचिकृत, कुन कुनको थपिए ? 

काठमाडौँ २९ फागुन । यो साता नेप्सेमा ८ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार यस साता ६ वटा बैंक, एउटा लघुवित्त र एउटा जलविद्युत कम्पनीकाे सेयर यस साता नेप्सेमा सूचिकृत भएकाे हाे ।

सूचिकृत हुनेमा  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, अरुण काबेली पावर कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, एनएमबि बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, र  लक्ष्मी बैंक लिमिटेड रहेका छन् ।
हेर्नुहोस् कुनको कति सूचिकृत भए ?

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ती गर्दाकाे १२ लाख कित्ता सेयर 
अरुण काबेली पावर कम्पनी लिमिटेडकाे ८ लाख ५६ हजार ५ सय कित्ता बाेनस सेयर
माछापुच्छ्रे बैंक लिमिटेडकाे ५९ लाख ४६ हजार १ सय ६९ दशमलव ३१ कित्ता बोनस सेयर 
लक्ष्मी बैंक लिमिटेडकाे ८८ लाख ३१ हजार ३ सय ३ दशमलव ५६ कित्ता बोनस सेयर 
ज्योति विकास बैंक लिमिटेडको ३४ लाख ९५ हजार २९३.४४ कित्ता बाेनस सेयर
नबिल बैंक लिमिटेडकाे ३ कराेड ३८ लाख २६ हजार ६ सय १६ दशमलव २९ कित्ता बाेनस सेयर
एनएमबि बैंक लिमिटेडको १ करोड ८७ लाख ८२ हजार ७८.८६ कित्ता बाेनस सेयर 
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ३३ लाख कित्ता बोनस सेयर 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।