image
image

इङ्ल्याण्डलाई हराउँदै फ्रान्स विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा

काठमाडौँ, २५, मंसिर । ,इङ्ल्याण्डलाई हराउँदै फ्रान्स जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको अन्तिममा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि इङ्ल्याण्ड २–१ गोलअन्तरले क्वाटरफाइनलबाट बाहिरिन बाध्य भएको हो । 

आइतबार बिहान भएको खेलमा इङ्ल्याण्डले पाएको पेनाल्टीको मौका कप्तान ह्यारी केनले गोल गर्न असफल भएका थिए । खेलको १७औं मिनेटमा गोल गर्दै अग्रता लिएको फ्रान्ससँग ५४औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इङ्ल्याण्डले पराबरी गरेको थियो । फ्रान्सले ७८औं मिनेटमा फ्रान्सले अर्को गोल थपेको थियो । 

यसअघि दुई पटक विश्वकप जितिसकेको फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोको सामना गर्नुपर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।