image
image

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर नेप्सेमा सूचिकृत

काठमाडौं २८ फागुन- आज नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचिकृत भएको छ । बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्दाको १२ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

बैंकले फाइनान्सलाई १००/३० को अनुपातमा प्राप्ति गरेको छ । जस अनुसार सिटी एक्सप्रेसको १०० कित्ता शेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकको ३० कित्ता शेयर पाउने छन् । 

उक्त शेयर डिम्याट खातामा आएपश्चात खरीदबिक्री गर्न सकिनेछ । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स गाभ्न गत मंसिर ८ गते स्वीकृत दिएको थियो ।
604b2083a6888.jpg
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।