image
image

बढ्यो जापानी यनको भाउ, हेर्नुहोस् अन्य देशको विनिमयदर 

काठमाडौं २८ फागुन ।आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२  रुपैयाँ ४६  पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ३० पैसा तोकिएको छ।  त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७९ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ 16 पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४७पैसा तोकिएको छ ।
अन्य देशको विनिमयदर  तालिकामा हेर्न सक्नुहुनेछ: 

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.36 116.96
EUR (European Euro) 1 139.24 139.95
GBP (UK Pound Sterling) 1 162.46 163.30
CHF (Swiss Franc) 1 125.81 126.46
AUD (Australian Dollar) 1 90.47 90.94
CAD (Canadian Dollar) 1 92.50 92.97
SGD (Singapore Dollar) 1 86.88 87.33
JPY (Japanese Yen) 10 10.73 10.79
CNY (Chinese Yuan) 1 17.94 18.03
SAR (Saudi Arabian Riyal) 1 31.02 31.18
QAR (Qatari Riyal) 1 31.95 32.12
THB (Thai Baht) 1 3.81 3.83
AED (UAE Dirham) 1 31.68 31.84
MYR (Malaysian Ringgit) 1 28.33 28.47
KRW (South Korean Won) 100 10.27 10.33
SEK (Swedish Kroner) 1 13.77 13.84
DKK (Danish Kroner) 1 18.72 18.82
HKD (Hong Kong Dollar) 1 15.00 15.07
KWD (Kuwaity Dinar) 1 384.86 386.85
BHD (Bahrain Dinar) 1 308.57 310.16
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।