image
image

आवश्यक तयारी नपुगेको भन्दै बीसीए र बीआईटीको परीक्षा स्थगित

काठमाडौं २७ फागुन । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत बीसीए र बीआईटी परीक्षा स्थगित भएको छ । इन्जिनियरिङ र विज्ञान तथा प्रविधि संकाय अन्तर्गत सञ्चालित यी शैक्षिक कार्यक्रमको परीक्षा आवश्यक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो ।

स्नातक तह अन्तर्गत दोस्रो, चौथो, छैठौं र आठौं सेमेस्टरको परीक्षा स्थगित भएको विश्वविद्यालयले जनाएको छ । कोभिड १९ का कारण पाठ्यक्रमअनुसार पुरा अध्ययन गर्न नपाएको भन्दै नेपाली कांग्रेस निकट नेविसंघले आन्दोलन गरेको थियो । अब परिक्षा हुने मिति भने तय भई सकेको छैन । यस बारे विश्वविद्यालयले छलफल पछि सूचना जारी गर्ने बताएको छ।

May be an image of text 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।