image
image

नेपाल इन्भेष्टमेण्ट बैंकले ल्यायो ‘पैसा पठाउने’ एप

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले ‘पैसा पठाउने’ एप ल्याएको छ । उक्त एपमार्फत भारतबाट नेपालमा सजिलै पैसा पठाउन सकिने बैंक जनाएको छ ।

भारतमा रहेका व्यक्तिले आफ्नो मोबाइलबाट २४ घण्टा नै यो एपमार्फत नेपाल पैसा पठाउन सक्नेछन् । पैसा पठाउने एप सुरक्षित, छिटो र सजिलो भएको बैंकको भनाइ छ । यो एपबाट भारतमा विदाको दिनमा पनि प्रयोग गरी पैसा नेपाल पठाउन सकिनेछ ।

पैसा पठाउने एप डिजिटल मोबाइल पेमेन्ट प्लेटफर्म हो । उक्त एपलाई भारतको केन्द्रीय बैंकले अनुमति दिएको छ । उक्त एप मार्फत भारतमा रहेका नेपालीले ५० हजार भारुका दरले वर्षमा बढीमा १२ पटकसम्म पैसा नेपाल पठाउन पाउन सक्ने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।