image
image

आज पनि बढ्यो सुनचाँदीको मूल्य 

काठमाडौँ २७ फागुन। विहिबार सुनको मूल्य बढेको छ । हिजो ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि ६ सय रुपैयाँले नै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो छापावाला सुन ८६ हजरा २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ६ सय रुपैयाँले बढेर ८६ हजा ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले नै बढेको छ । आज नेपाली बजारमा तेजावी सुनको मूल्य ८६ हजार ३ सय ५० रुपैयाँ रहेको छ । 

 चाँदीको मुल्य :
​​​​
आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । हिजो १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १५ रुपैयाँले बढेर १२ सय ८५ रुपियाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।